मौनधारण
सभागृहको बृहत सभाकक्षमा सुरु भयो मौन धारणको समय एक मिनेट सहिदको सम्झनामा मात्र एक मिनेट मौन
पुरा पढ्नुहाेस्मोची र म
मोची काम गर्छम कामै गर्दिनयतिवेलामोचीको टहल गरिरहेछुअरु कसैले गरेका छैनन्मानिसहरूसँगऊ डराउँदैनम डराइरहेको हुन्छुउनीहरूलाईपटक पटकचुम्बन गरेर हिँडिरहेछन्मलाई
पुरा पढ्नुहाेस्दृष्टिबिनाको दिन
उकुच पल्टिएको घाउझैं बेला कुबेला बल्झिएरयहाँका मनहरू दुखेका छन्यहाँका जीवनहरू दुखेका छन् ।छलछामहरू उहीजालझेलहरू उही जति
पुरा पढ्नुहाेस्साँढे कि सभासद् ?
साँढे हौ कि तिमी सभासद भनी छुट्ट्याउनै मुस्किलगर्छौ आपसमा कुटाकुट सधैं देखाइ मूढे बलकुर्सी, माइक भाँच्तछौ
पुरा पढ्नुहाेस्सहिदहरुको संयुक्त विज्ञप्ति !
परिवर्तनको स्वप्निल नारामा पासो थापेर जहाँ, प्रतिदिन देशले आत्महत्या गरिरहन्छ राजनीतिको अलिनो खाएर झाडाबान्ता गरिरहन्छ न्यायालय,
पुरा पढ्नुहाेस्खबर
सडकको भीडमा कुनै भ्रष्टाचारीले कुम जोडेकोर कुनै निर्धन कारिन्दा त्यसको गगल्स हेरेर कल्पिएकोदेख्न नपरोस्भन्ने त होतर
पुरा पढ्नुहाेस्समयबोध
दुनियाँ दिनदिनै बदलिँदै छसमयले सबैलाई व्यस्त बनाउँदै छजति विकास भए पनि दूरी बढाउँदै छआफ्नो जति ठाने
पुरा पढ्नुहाेस्सहिद सप्ताह
दिनदिनै सङ्क्रान्ति मनाउनेहरू, छाक बिराई दशैं रमाउनेहरू, विदेशी बोतलका सुनकोशी–ईन्द्रावतीलेआस्थाको पोखरी रंगाउनेहरू, मुस्किलले सङ्क्रान्ति, दशैं र
पुरा पढ्नुहाेस्आपत
मनेतिर लागौँ भनेभाइ फुटालौँ भन्छन् उखानटुक्के कुरै ठूलोदिल्ली बम्बई गर्छन् । डाक्टरसाब त आफैँ पीडितडाक्टरनीको डाँकोवैद्यबालाई
पुरा पढ्नुहाेस्अहिलेको महाभारत
विकास विश्वमा व्यापक भयोजीवन र जगतमा नि बहुतै फेरबदल भोपहिले र अहिलेमा आकाश जमीन फरक भोजमानासँगै
पुरा पढ्नुहाेस्



























