साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आपत

Nepal Telecom ad

मनेतिर लागौँ भने
भाइ फुटालौँ भन्छन्
उखानटुक्के कुरै ठूलो
दिल्ली बम्बई गर्छन् ।

डाक्टरसाब त आफैँ पीडित
डाक्टरनीको डाँको
वैद्यबालाई के नै भन्नु
गोला बमको राँको ।

हक्की मान्छे चित्र बुढा
पार्टी तर भुरो
सुशिल बाजे ताता तुतु
मरे बुझ्नु कुरो ।

तिग्रे पालक गक्षदारको
सात कोश परै भाग्नु
पाँच सरकारलाई आफै खेदेँ
कुन मुख देखाई डाक्नु ।

लौन अब मेरो देशलाई
गति कसले दिन्छ
हैन भने टनकपुरझैँ
छिमेकीले लिन्छ ।
कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x