साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोडसेडिङ्को देश

Nepal Telecom ad

लोडसेडिङ्लाई स्वागत गरौं हामी
दिन रात यसकै पाउ परौं हामी ।

लोडसेडिङ्को धनी देश जिन्दावाद
लेखी पर्चाहरू यत्रतत्र छरौं हामी ।

नदीनाला छिमेकीलाई सुम्पिदिए
सुख्खा बगरबाट नदी तरौं हामी ।

विश्वले चिनोस् लोडसेडिङ्को देश
पानी .भन्दै एकैठाउँमा मरौं हामी ।
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x