चराहरूले पनि गाउँ छाडेछन्
“बाबु कहाँबाट सुरु गरूँ पत्र ?”मेरो कोठाको ढोकामा हुलाकी दाइले कति बेला छाडेछन् चिठी ? पठाउनेमा
पुरा पढ्नुहाेस्पहिचानको चार किल्ला
माथि माथिलेकको खर्कमाचिसो सिरेटोसँग जुझ्दैचौँरी र च्याङ्ग्रा चराइरहेका ती गोठालाशेर्पा हुन् कि बाहुन् हुन् ?त्यतै खर्ककै
पुरा पढ्नुहाेस्यक्ष प्रश्न : दुई
ऊ कार्टून हेर्छमोटु–पत्लु जेनेरेसकोमेरो सानो छोरोआकाशमा उडिरहेका चराहरूलाईआफ्नो सानो औँलाले देखाउँछर कार्टुनीकरण गर्छ तुरुन्तैहम्मे हम्मे पार्छ
पुरा पढ्नुहाेस्कहाँ टेक्छौ पाइला ?
तत्पर छन् अर्जुन बन्न आयुधका पुजारीहरूर त देखिन्छन् सधैंगोटी बन्ने प्रतिस्पर्धामा उत्खनित चिहानमाथि उभिएर गारो छ
पुरा पढ्नुहाेस्खै त संविधान ?
छ सय एकको बथानखै, त संविधान ?कुर्सीकै लागि घमासान सावधान ! नेपाली सावधान ! हुनुहपथ्र्यो कारागारमापुगे
पुरा पढ्नुहाेस्भागबण्डामा आमा
सुन्यौ नि तिमीले मेरी आमा,दाइले त गोत्र फेर्यो अरेभाइले नि छिट्टै फेर्दै छ रे,तिमीले दिएको नाम
पुरा पढ्नुहाेस्सभासदलाई नाङ्गेझार
ओहो संविधानसभाको बैठकन तरकारी बजार न हो चुलोसंविधानको मस्यौदा भन्या तपोका पोका खुर्सानीको धुलो । न
पुरा पढ्नुहाेस्घुर्की
झगडा पनि त्यै गर्छ द्वन्द्व वा युद्ध नै पनि संझौता पनि त्यैबाट घुर्की तानाहरू पनि आफैं
पुरा पढ्नुहाेस्सर्पहरू र असुरक्षित सपना
मेरा सपनाहरूलाईनीला आँखा भएका सपहरूबाट खतरा छकिनकि अझै हिंस्रक सर्पहरूकै अधीनमा छ यो रातजोडजोडले हल्लिरहेछ हावामा
पुरा पढ्नुहाेस्कस्तो शिक्षा कस्तो दीक्षा ?
राजु प्र.भट्टराईविद्यालय जाने विद्यार्थीको हातमाकलमको बदला सिग्रेट अनि मोबाइल छ । कुन केटा कुन केटी ?
पुरा पढ्नुहाेस्



























