साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो शिक्षा कस्तो दीक्षा ?

Nepal Telecom ad

राजु प्र.भट्टराई
विद्यालय जाने विद्यार्थीको हातमा
कलमको बदला
सिग्रेट अनि मोबाइल छ ।
कुन केटा कुन केटी ?
छुट्टाउन कठिन छ ।
लुगा हेर सीमा छैन
छोप्न हो या देखाउन हो ।

लाज शरम हरायो
कसैको मतलब छैन
अनुशासन कुन चरीको नाम हो ?
बाटोघाटोमा विचित्र तमाशा !
पाठशाला अन्तै छ ।

दिनहुँ एक एक बहानामा
सराब अनि वनभोज छ ।
कक्षा पढन हो कि ?
टाइम पास गर्न ?
कर्तालाई नै थाहा छैन ।

देशमा परिवर्तन आउँछ रे !
नैतिक शिक्षा हटाउँदा
संस्कृत विषय नपढाउँदा
तर परिणाम अर्कै भएछ ।
पहिचान हरायो
समाज कुरूप भएर गनायो ।

सबै ककटेल पार्टीका पारखी !
कसलाई हेर्ने फुर्सद ?
आजको शिक्षालय त
बन्दैछ कुलतको अखाडा
राजनीति अनि झगडा ।
विराटनगर 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x