साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सभासदलाई नाङ्गेझार

Nepal Telecom ad

ओहो संविधानसभाको बैठक
न तरकारी बजार न हो चुलो
संविधानको मस्यौदा भन्या त
पोका पोका खुर्सानीको धुलो ।

न छ अध्ययन न छ सोधखोज
छैन कतिलाई संविधानको वोध
हामीलाई के थाहा आम्मै ?
हाम्रा नेता भनाउँदालाई सोध ।

संविधानसभा तोडफोड गर्ने नै
नियम कानुनका भक्षक भए
नेपाली पोशाकमा मर्यादा पालक
देश जनताका रक्षक भए ।

नाम के होला ? कुन पार्टीको ?
माननीयज्यू नमस्कार
छुद्र व्यवहारले शरीर खानतलासी
सभासदलाई नाङ्गेझार ।
इन्जिनियर, उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x