पुरुस्वार्थ नछाँट हे !
मौरीको मह त्यो चाख्न मल्साँप्राहरूले सके, जनता महका माखा मात्रै बन्ने भयौँ सखे !! यी हाम्रा
पुरा पढ्नुहाेस्कुरामात्र बढी भयो
कुरामात्र बढी भयो बनाउने कहिले,दुखेको यो मेरो राष्ट्र रमाउने कहिले ? जसको शक्ति उसको भक्ति माली
पुरा पढ्नुहाेस्शपथ खाएपछि !
कति भोक जाग्दो रैछ शपथ खाएपछि !अनिकाल लाग्दो रैछ शपथ खाएपछि ! सिद्धान्तले विचारले छलाङ हान्दै
पुरा पढ्नुहाेस्बुद्धिमानको सङ्गत
बाबु हुने बेलामा बाबुले बुद्धिहीन भनेर गाली गर्दा कसलाई पिर नपर्ला ? त्यही पिरले गर्दा बुद्धिमान्
पुरा पढ्नुहाेस्महँगीमा फ्राइड राईस
विदेशीहरू भन्ने गर्छन्गरीब देशका धनी नेपालीबिचरा उनीहरूलाई के थाहाहाम्रो चुलोचौको सधै छ खालीअहिलेको त छाक टर्योभरेको
पुरा पढ्नुहाेस्तल खस्छौ अनि दङ्ग पर्छौ
मुलायम कुर्ची माथि बस्छौ अनि दङ्ग पर्छौ आशावादी जनतालाई डस्छौ अनि दङ्ग पर्छौ काम अनि कर्तव्यलाई
पुरा पढ्नुहाेस्मुलुक नै जुवाडेको भीड
के गरेमा निको हुन्छ मेरो देशको घाउ ?सून्य हुन्छन् कसो गरी यति धेरै साहु ? गिजोल्ने
पुरा पढ्नुहाेस्हाकाहाकी देश चुस्छन्
सुन्दर समाज निर्माण गर्न सुशासनको खेती भ्रष्टाचारलाई पाखा लगाउँ इच्छा थियो यति कति राम्रो देश हाम्रो
पुरा पढ्नुहाेस्लेख नपठाउने निर्णय गरेँ !
सर्वप्रथम त म तुलिगाँडालाई लेखक ठानेर फोन हानेर लेख माग्नु भएकोमा भुइँ न भाँडामा भएको छु
पुरा पढ्नुहाेस्के बाँकी रहन्छ र ?
दिल टुटेपछि के बाँकी रहन्छ रसिसा फुटेपछि के बाँकी रहन्छ र जसलाई आफ्नै सम्झेथें मैलेउसैले लुटेपछि
पुरा पढ्नुहाेस्



























