साइबर अपराध सम्बन्धी सचेतना सामग्री
खायो लोकतन्त्र

खायो लोकतन्त्र

कहाँबाट नौलो सूत्र आयो लोकतन्त्रशब्दकोशले नयाँ शब्द पायो लोकतन्त्र सत्तातन्त्र, सडकतन्त्र हिंसातन्त्रपछिगाउँघर शहर बजार छायो लोकतन्त्र

पुरा पढ्नुहाेस्
बाङ्गा बखान

बाङ्गा बखान

सत्ताबाट हटाको नेतालाई पुलिसले लखेट्छ । ताक परे सदन नत्र सडक । स्वच्छ छविलाई भ्रष्टाचारले पर्खंदैन

पुरा पढ्नुहाेस्
हाँसौं है त !

हाँसौं है त !

रामे हस्याङ्गफस्याङ्ग गर्दै बजारमा कुद्दै गरेको बेलामा स्यामे अर्का तर्फबाट उस्तै हस्याङ्गफस्याङ्ग गर्दै आइरहेको देखोपछि— रामे

पुरा पढ्नुहाेस्
हास्यशास्त्र र हास्यका प्रकार

हास्यशास्त्र र हास्यका प्रकार

विषय प्रवेशपूर्वीय साहित्यमा विशेषतः संस्कृत साहित्यले हास्यलाई रसका रूपमा व्याख्या गरेको छ र हास्यको चर्चालाई यतिमै

पुरा पढ्नुहाेस्
जङ्गबहादुरसँग पुनर्मिलन

जङ्गबहादुरसँग पुनर्मिलन

पुन्टे, भुन्टे, वसन्ते र सन्ते तिमीलाई व्यापारमै व्यस्त छ भन्थे अनि कोतपर्वको दोस्रो संस्करण निकाल्न कसरी

पुरा पढ्नुहाेस्
झाडीमुनिकी द्रौपदी : ठमेलका साइबर सिर्किस्न

झाडीमुनिकी द्रौपदी : ठमेलका साइबर सिर्किस्न

(नेपाली हास्यव्यङ्ग्यका शक्तिशाली कलमवाज दिवङ्गत खरेलप्रति फित्कौली शब्दश्रद्धा व्यक्त गर्दै फित्कौलीको ११ औं अङ्कमा प्रकाशित यो

पुरा पढ्नुहाेस्
बिग्रेको मान्छे

बिग्रेको मान्छे

समय आफ्नो रफ्तारमा उकालो उक्लिरहेको छ । समयको तालमा नाच्न जान्नेहरू यताउती घुमिरहेका छन्, जिन्दगीलाई चुमिरहेका

पुरा पढ्नुहाेस्
क्या फसाद !

क्या फसाद !

(फित्कौलीका उत्प्रेरक वासुदेव माडसावप्रति सादर श्रद्धा) श्यामप्रसाद शर्मा (वीरगञ्ज, सेवासदन) पछि हात्तीसारनिरको शशिकलाको बाबुको घरमा डेरा

पुरा पढ्नुहाेस्
भूतको भिनाजुको ‘भीमसेनपाती’

भूतको भिनाजुको ‘भीमसेनपाती’

भूतको भिनाजु : हास्यव्यङ्ग्यस्मारक नेपाली साहित्यमा हास्यव्यङ्ग्य विधालाई चुचुरोमा पु¥याउने धेरै स्रष्टाहरू जन्मिसकेका छन् र तीमध्ये

पुरा पढ्नुहाेस्
मैले सम्चार सुन्न छोडिदिएँ

मैले सम्चार सुन्न छोडिदिएँ

म सम्चारप्रिय मान्छे, तर मैले आजकै मितिदेखि सम्चार पढ्न, हेर्न र सुन्न सब छोडिदिएँ । एक्कासि

पुरा पढ्नुहाेस्