साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बसपार्कमा दसैँ बजार

Nepal Telecom ad

विभिन्न जिल्ला र गाउँबाट राजधानी पसि राेजगार गरिरहेका नागरिक दसैँ मान्न गाउँ फर्किने तयारीमा छन् । यातायातकाे अग्रिम टिकट बुकिङ खुलेपछि टिकट लिनेको हुल हाेयाे ।

काठमाडौंबाट पूर्व र पश्चिम जाने लामो दुरीका सवारी साधनका लागि दसैंअघि नै टिकट बुकिङ खुलाइन्छ।

अग्रिम टिकट खुलेको पहिलो दिन नै बसपार्कमा टिकट काट्नेको यस्ताे भीड लागेको थियाे।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x