बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

कालोसूचीको कम्पनीलाई दनादन लाेन !!

Nepal Telecom ad

गरिमा विकास बैंकले कालोसूचीमा रहेकै अवस्थामा पटक–पटक गरी विगत २ वर्षमा २ करोडभन्दा बढी रकम निकासा गरेको पाइएको हो ।

विभिन्न सरकारी निकायको कालोसूचीमा परेर बैंक खाता रोक्का भएको अवस्थामा पनि शंकर माली निर्माण सेवा प्रा.लि.ले एउटै बैंकबाट दुई करोडभन्दा माथि रकम निकालेर खाता बन्द गरेको खुलेको छ ।

बैंक स्रोतका अनुसार बैंककै एक म्यानेजरसँगको मिलेमतोमा खाताबाट पटक-पटक गरी २ करोडभन्दा बढी रकम निकालिसकेपछि उक्त कम्पनीले खाता बन्द गरेको छ ।

०००

समाचार श्राेत : अनलाइन पत्रिकाहरू

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बसपार्कमा दसैँ बजार

बसपार्कमा दसैँ बजार

फित्काैली डटकम
आयल निगमको भाउ

आयल निगमको भाउ

फित्काैली डटकम