फित्काैली डटकमऔषधीय गुणयुक्त ‘नारीकल्याण चिया’ चिया बजारमा
‘नारीकल्याण चिया’ चिया मात्र नभई पौष्टिक र औषधीय गुणले भरिपूर्ण पेय पदार्थ हो । नारीलाई बिहानदेखि बेलुका र बेलुकादेखि रातिसम्म सदा सर्वदा स्वस्थ खुसी र ऊर्जावान बनिराख्न ‘नारीकल्याण चिया’ को महत्वपूर्ण भूमिका रहेको छ । यो बहुगुणी जडिबुटीहरूको प्राकृतिक समिश्रण हो ।
श्रृष्टिको अनादि कालखण्डदेखि नै शक्ति स्वरुपिणीको मूल प्रतिकको रुपमा रहँदै आएकी नारी शक्ति, श्रृष्टि सञ्चालन र व्यवस्थापनका आधारस्तम्भ हुन् । स्वस्थ एवं खुसी घर परिवार र समाज बनाइराख्न नारी आफ्ना निजी ईच्छा, आकाङ्क्षा, क्षमता, सोच, परिकल्पना भावना एवं बिचारलाई जबरदस्त तिलाञ्जली दिँदै सम्झौताको पर्यायवाची बन्नुपरेको छ । प्रकृतिको निर्माण, सञ्चालनकर्ता, एवं ममताको सागररुपी नारीले श्रृष्टि उत्पत्तिदेखि आजसम्म र भोलि कालान्तरसम्म पनि अनवरत रुपमा आफ्नो धर्म निर्वाह गर्दै जानु पर्नेछ । स्वस्थ नारीबिना खुसी र सुखी समाजको परिकल्पना समेत गर्न सकिँदैन । स्वस्थ नारी नै स्वस्थ घरकी निमाणर्कर्ता हुन् । समाजका सर्वश्रेष्ठ रत्ननारीहरू व्यस्त जीवनशैली अस्वस्थ खानपीन, अखाद्य भोजन, गलत विहार, दूषित हावापानी, बढ्दो अधुनिकीकरण आदिका कारण विभिन्न खालका जटिल रोगहरूको शिकार बन्नुपरेको छ । रोगयुक्त जीवन छोटो बचाई र लामो भोगाई (मराई) जस्तो भइरहेको छ ।
यसै कुरालाई मध्येनजर गर्दै लामो समयदेखिको खोज, अनुसन्धानबाट शारीरिक, मानसिक, सामाजिक, परिवारिक, आर्थिक एवं अध्यात्मिक रुपमा पूर्ण स्वास्थ्य प्राप्त गरी खुसी नारी निर्माण गर्ने हेतुले “नारीकल्याण चिया” को विकास गरिएको छ । ‘नारीकल्याण चिया’ चिया मात्र नभई पौष्टिक र औषधीय गुणले भरिपूर्ण पेय पदार्थ हो । नारीलाई बिहानदेखि बेलुका र बेलुकादेखि रातिसम्म सदा सर्वदा स्वस्थ खुसी र ऊर्जावान बनिराख्न ‘नारीकल्याण चिया’ को महत्वपूर्ण भूमिका रहेको छ । यो बहुगुणी जडिबुटीहरुको प्राकृतिक समिश्रण हो । यसमा कुनै रसायनको प्रयोग गरिएको छैन ।
यसमा गानोडर्मा, विदारीकन्द, मोरिङ्गा, कपीकच्छ, अपामार्ग, सतावरी, गोक्षुर, लज्जावती, काँचनार, मिठानिम, यष्टीमधु, अश्वगंधा, गुडुची, तेजपात, अलैची, ब्राह्मी, श्योनाक, जटामसी, तुलसी, अशोक, लोध्र आदि बहुउपयोगी औषधि प्रयोग भएका छन् ।
यसका फाईदाहरू यस प्रकारका रहेका छन् :- 
१. पूर्णरूपमा नारीको स्वास्थ्यको रक्षा गर्दछ ।
२. पाठेघर लगायत अन्य प्रजनन् अंगको शुद्धीकरण एवं पोषण गर्दछ ।
३. पाठेघरमा अथकत, cyst, fibroid र cancer लाग्नबाट बचाउँदछ ।
४. रगत शुद्धीकरण गर्दछ ।
५. कपाल र छालाको सुन्दरता प्रदान गर्दछ ।
६. हार्मोनको लेवल सन्तुलन राख्छ ।
७. शारीरिक मानसिक पीडा एवं तनाव कम गर्दछ ।
८. हर्मोनको लेवल सन्तुलन राख्दछ ।
९. शारीरिक मानसिक पीडा एवं तनाव कम गर्दछ ।
१०. पाठेघरको कार्यक्षमता बढाउनुको साथै प्रजनन् अङ्गको सुरक्षा गर्दछ ।
११. मासिकधर्म नियमित गर्दछ ।
१२. मासिकधर्म समयमा नहुने, अधिक रक्तश्राव एवं दुखाई आदि जस्ता महिनावारी सम्बन्धी समस्याको समाधान गर्दछ ।
१३. रजनोवृत (Menopause) को समस्या देखा पर्ने बहुलक्षणहरू जस्तैः- हर्मोनको असन्तुलन, हड्डी खिइने, शरीरमा गर्मीको अनुभव, रातमा पसिना आउने, योनिमार्गको सुख्खापना, मनोदशाको अस्थिरता, उदासी, चिन्ता, यौन इच्छाको कमी, टाउको दुख्ने, अनिद्रा जस्ता समस्याहरू कम गर्दछ ।
१४. नारीलाई अत्यावश्यक पर्ने भिटामिन एवं मिनिरल्सको प्राकृतिक रुपमा आपूर्ति गर्दछ ।
१५.लो ब्लडप्रेसर, हेमोग्लोबिनको कमीजस्ता शारीरिक कमजोरी एवं दुर्बलता हटाउँदछ ।
१६. शारीरिक तौललाई प्राकृतिक तवरले नियन्त्रण गरी मोटोपना कम गर्दछ ।
१७. महिलाको प्रजनन् क्षमता बढाउँदछ ।
१८. रुघाखोकी, दम, एलर्जी, श्वासप्रश्वास सम्बन्धी रोग लाग्नबाट बचाउँदछ ।
१९. PCOD लगायत अन्य स्त्रीरोग नियन्त्रण गर्न सहयोग गर्दछ ।
व्यस्त जीवनशैली, अस्वस्थ खानपिन, गलत विहार, बढ्दो आधुनिकीकरण आदिको कारण आज नारी एवम् महिलाहरुको पाठेघर सम्बन्धि विभिन्न खालका जटिल रोगहरु जस्तै cyst, fibroid & cancer लगायत महिनावारी गडबढी, अधिक रक्तश्राव हुने, दुखाई आदिबाट ग्रसित महिलाहरुको संख्या दिनानुदिन बढ्दै गईरहेको कुरा साथै महिलाको प्रजनन् दरलाई कायम राख्नु नै आजको आवश्यक रहेको छ ।
यसै कुरालाई मध्यनजर गर्दै लामो समयदेखिको खोज, अध्ययन अनुसन्धानबाट गानोडर्मा, विदारीकन्द, मोरिङ्गा, कपीकच्छ, अपामार्ग, सतावरी, गोक्षुर, लज्जावती जस्ता २५औं किसिमका बहूगुणीको समिश्रणबाट नारीकल्याण चिया नामक जडिबुटी हर्बल चिया, विगत २ दशकदेखि खोज र अनुसन्धानमा लागेर आयुर्वेदिक चिकित्सक डा. प्रवेश खनाल, डा. सलिना भित्राकोटी का टिमले बजारमा ल्याउनुभएको छ ।
नेशनल हर्बल उद्योगको उत्पादन नारीकल्याण चिया “यथा नाम तथा गुण” साबित भएको प्रयोगकर्ताहरुले बताएका छन् । सयौं सफल परिक्षणपश्चात् बजारमा यो चियाको रुपमा आएको छ । बजारीकरनको लागि नयाँ बानेश्वरको Eyeplex Mall को सामुन्ने सुवेदी आयुर्वेद औषधालयलाई मुख्य डिस्ट्रिब्युटर र WhatsApp नम्बर 9863026864 (९८६३०२६८६४) मार्फत यो चिया अडर साथै पुरा जानकारी एवम् परामर्श लिन सकिन्छ ।
०००
Subscribe
Login
0 Comments
Oldest













































