साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होसियार साँढेहरू !

गणको तन्त्र विरुप पारी गाँडको तन्त्रमा निमुखा थिच्ला जङ्गेझैं बम्की भाँडको मन्त्रमा टाँडमा चढ्ला मातेको साँढे जनता होसियार गणतन्त्र होला गाडुको तन्त्र जनता होसियार ।

Nepal Telecom ad

सङ्घीय भाव भङ्गीय होला ? तिल्के र कथुरे
सङ्घीय चाह रङ्गीय बन्ला ? राज्य-कोष भकुरे
संघीय-राज्य जङ्गीय बने बलिदान फुस्सा भो
दम्भ र स्वार्थ अहंमा डुग्रे राष्ट्रलाई घुस्सा भो ।

फलाको मात्र लोकको तन्त्र ? भावना साँगुरो
झोंक र भोक रोगको तन्त्र लोकतन्त्रै माकुरो
हिटलर-लुई-मुसोलिन बुई चढ्ला है साँढेले ?
बिरालो, बाँदर, गिद्ध झै गर्लान् शासन-पाँडेले ।

गणको तन्त्र विरुप पारी गाँडको तन्त्रमा
निमुखा थिच्ला जङ्गेझैं बम्की भाँडको मन्त्रमा
टाँडमा चढ्ला मातेको साँढे जनता होसियार
गणतन्त्र होला गाडुको तन्त्र जनता होसियार ।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चम्चा र बुँख्याचा

चम्चा र बुँख्याचा

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जति लुट्न पनि फ्रिडम, नेपालको तेल निगम !

जति लुट्न पनि फ्रिडम,...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हाम्रो पौरख

हाम्रो पौरख

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x