साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देखेर हाँस्यो चिता ?

मुद्दा जेल र नेल हत्कडी यहाँ, लाग्दैन सत्ता हुँदा- माफी पाउँछ ऐन कानुन किची, देखेर हाँस्यो चिता ।

Nepal Telecom ad

स्याजैसम्म उठे वृकोदरहरू, होला भुँडी पन्चट ।
सत्ता लालच झ्याउ हुन्न कहिल्यै ? के मान्दथ्यौ झन्झट ।।
हात्तीछाप थियौ भयौ सहरका, प्रासादका मालिक ।
खोल्यौ नर्सिङहोम बैँक कति हो, ज्यूँदा तिमी सालिक ।।

छोरा ज्वाइँ पुगे युरोप नगरी, घर्बार जोडे त्यहाँ ।
प्यारी भाइ र सम्धिनी पद लिँदै, गर्छन् तमासा यहाँ ।।
मन्त्री-साम्सद दूत भूतसरि भै, नाचे कुटुम्बी जन ।
औधी लुट्नु लुट्यौ फुट्यौ अनि मिल्यौ, पापी हरामी मन ।।

अंशाहार लिँदै भकुर्नु भकुर्‍यौ, चर्को महा-व्याधिमा ।
नौलो खोप मगाउँदै भुँडी भर्‍यौ, कोभीडका भीडमा ।।
मुद्दा जेल र नेल हत्कडी यहाँ, लाग्दैन सत्ता हुँदा-
माफी पाउँछ ऐन कानुन किची, देखेर हाँस्यो चिता ।।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चम्चा र बुँख्याचा

चम्चा र बुँख्याचा

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जति लुट्न पनि फ्रिडम, नेपालको तेल निगम !

जति लुट्न पनि फ्रिडम,...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हाम्रो पौरख

हाम्रो पौरख

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x