साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन अब के गर्छौ ?

भन बरु अब, के ठग्छौ ? देशको सत्व ठग्छौ कि, गरिमा ? देशको माटो ठग्छौ कि, पानी ? आखिर काले, काले मिलेर खाउँ भाले !

Nepal Telecom ad

उ चोर !
तिमी चोर !
चोर, चोर मिलेर महाचोर बन्यौ त !
के अचम्म भो ?

उ ठग !
तिमी ठग !
ठग ठग मिलेर महाठग बन्यौ त !
के अनौठो भो ?

भेडा, भेडासित !
बाख्रा, बाख्रासित भने कै यही हो !

भन, बरु अब के चोर्छौ ?
जनताको सपना चोर्छौ कि, पसिना ?
जनताको अस्तित्व चोर्छौ कि, स्वभिमान ?

भन बरु अब, के ठग्छौ ?
देशको सत्व ठग्छौ कि, गरिमा ?
देशको माटो ठग्छौ कि, पानी ?

आखिर काले, काले मिलेर खाउँ भाले !

०००
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x