साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाच भालु नाच

जाँच भालु जाँच, सबको नाडी जाँच नाच् भालु नाच्...... भन्नेहरू भन्दै गर्छन्, आफ्नै संसारमा नाच् लाछी जति पाखा लाग्छन्, छम्छम्ती नाच् ताछ् भालु ताछ्, पनर्धाजति ताछ् नाच् भालु नाच्.....

Nepal Telecom ad

धीरकुमार श्रेष्ठ :

नाच भालु नाच्, नाच्
भालु नाच्
बारूले कम्मर, मर्काइ मर्काई नाच्
नाच भालु नाच्…..

कोठाभित्र होइन भालु,
सबका सामु नाच्
देख्नेले लाज माने, आँखा चिम्ली नाच्
साँच् भालु साँच्, छोरा नातिसम्मलाई साँच
नाच् भालु नाच्….

देखाउने होइन भालु, खाने दाँतले नाच्
कोखाभित्र उम्रिएको, दाँत देखाई नाच्
भाँच भालु भाँच, सोझाजति भाँच
नाच् भालु नाच……

मादलको ताल, फेरी-फेरी नाच्
दहीच्युरा जे भेटे’नि, रङ्ग फेर्दै नाच
जाँच भालु जाँच, सबको नाडी जाँच
नाच् भालु नाच्……

भन्नेहरू भन्दै गर्छन्, आफ्नै संसारमा नाच्
लाछी जति पाखा लाग्छन्, छम्छम्ती नाच्
ताछ् भालु ताछ्, पनर्धाजति ताछ्
नाच् भालु नाच्…..

बाँच् भालु बाँच्, आफू मात्र बाँच्
आँगन टेढो भए पनि नाच्
आए पनि नआए’नि नाच् भालु नाच्
नाच् भालु नाच्….. ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x