साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टाक्कन टुक्कन

प्रेम सद्भाव परोपकार गएछन् सती यो सुन्दर बगैँचालाई सलहले पार्यो खति ।

Nepal Telecom ad

डा. श्रीराम अधिकारी :

पदको मातले आफू मात्रै ठिक
मातको नशाले अरु सबै बेठिक ।

चेतनाको वक्रदृष्टि भ्रष्टाचारको जालो
बाँडीचुँडी खाउँ सब कुशासनको पालो ।

स्वार्थको नारा यहाँ सबै बेथितिको पारा
अहङ्कारको अग्निमा पिल्सिए छन् सारा ।

प्रेम सद्भाव परोपकार गएछन् सती
यो सुन्दर बगैँचालाई सलहले पार्यो खति ।

बेलुनको हावा निश्चित अब फुट्ने बेला भो
बेलैमा जागौँ सारा, अब जुट्ने बेला भो ।

०००
सम्पर्क : 9851110876
गौरीघाट, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x