साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हैरान भइसकेँ

Nepal Telecom ad

नयाँ नयाँ काम थाल्दा हैरान भइसकेँ
बलुवामा पानी हाल्दा हैरान भइसकेँ ।

भन्नुपर्दा जागिर खान्छु बेरोजगार छैन
च्यात्तिएको पाइन्ट टाल्दा हैरान भइसकेँ ।

ब्रत पनि बस्छे स्वास्नी दीर्घायु होस् भनी
भन्छे जँड्याहा पति पाल्दा हैरान भइसकेँ ।

तिम्रो सिन्दुर धुलोसँगै उड्यो भनेपछि
भेटिएन धुइरो चाल्दा हैरान भइसकेँ ।

इमान इज्जत धनपैसा बाले कमाएको
भएजति सबै फाल्दा हैरान भइसकेँ ।

जाती हुन्थ्यो बरु त्यही टुक्की बाल्दाखेरी
अहिलेको यो विद्युत बाल्दा हैरान भइसकेँ ।

खगेनकोट– ९, मंसिरी, जाजरकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x