साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोट माग्दै आएको थ्यो

Nepal Telecom ad

लाग्दैन यो जिन्दगी नै जिन्दगी जस्तो
यस्तो लाग्छ बन्दकीमा पो छ की जस्तो !!

आचमन पो गरौं कि म स्टोप जलाऊँ ?
मट्टीतेल बाँड्छ सरकार ओखती जस्तो !!

शुभकामना भन्दै दिएका फूलहरूले
मन्त्रालय बनेको छ समाधी जस्तो !!

मन्त्री भएपछि उसले चिनेन मलाई
भोट माग्दै आएको थ्यो भिखारी जस्तो !!

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x