साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

एक.

मागेपछि सबै कुरा मिल्ने भए गरिब छु म
सडकछाप, भिकारीको झन्डै–झन्डै करिब छु म !
होइन भने गरी खाने बाटो देऊ सरकार
दश नङ्ग्रा खियाएर श्रम गर्न हरिप छु म !!

दुई. 

अन्याय र अत्याचार बिरुद्धमा बोल्नुपर्छ
घरभित्र हुने हिंशा समाजमा खोल्नुपर्छ !
तिमी खोज्छ्यौ सर्प मारी लठ्ठी पनि जोगाउन
एउटा–एउटा जोखिम त जहाँ पनि मोल्नुपर्छ !!
हाल : दक्षिण कोरिया

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x