साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धिक्कार, धिक्कार छ

Nepal Telecom ad

अनेक दरबार धिक्कार छ, चिल्लो कार धिक्कार छ
एकपछि अर्को गरी, आउने सरकार धिक्कार छ
वार्ता बैठक धिक्कार छ, सहमति धिक्कार छ
सम्झौता र कुराकानी, सारालाई धिक्कार छ ।

निर्णयलाई धिक्कार छ, योजनालाई धिक्कार छ
अधिवेशन, तारे बैठक तिनलाई पनि धिक्कार छ
रगत बगाई आँसु पिई, बढ्नेलाई धिक्कार छ
भ्रम छरी लासमाथि, चढ्नेलाई धिक्कार छ ।

ढाँट्नेलाई धिक्कार छ, काट्नेलाई धिक्कार छ
सबैलाई विश्वास गर्नेेलाई पनि धिक्कार छ ।

दियाले, ओखलढुङ्गा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x