साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दलालको अगाडि

Nepal Telecom ad

जसरी डराउँछ जो कोही कालको अगाडि
डराउनुपर्ने भएको छ अस्पतालको अगाडि

मेरा बाबाआमालाई कस्तो महशुस होला
आउनुभयो भने मेरो यो बेहालको अगाडि

जीवनको अन्तिम चाहना पनि सोधिएन
राख्दाखेरी माछीलाई त्यो जालको अगाडि

मेरी प्रियाले अनवरत आँसु बगाइछन्
आफ्नै बाबु नालायक दलालको अगाडि

सकेनन् कसैले नाघेर उतापट्टी जान त
जोजो आए रमिता देखाए पर्खालको अगाडि

अदालतले दोषी कसलाई ठहर गर्छ हेरौं
मृत शिशु भेटियो सालनालको अगाडि ।

खगेनकोट–९, मंसिरी जाजरकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x