साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुट्टा तानातान छ

Nepal Telecom ad

मनमा हुनु पर्ने तर, पत्थरमा भगवान छ
यहाँ मान्छे अपमानित र, दैत्यको गुणगान छ ।

धन्न आकाश खुल्ला छ र, चराहरू उडेका छन्
नत्र सारा धर्तीभरि, शिकारीको बासस्थान छ ।

दिउँसो चाहे रातैभरि, वेद्को पाठ पढाए नि
मिमिर्रेमै दाजुभाइको, लडाइँ र हानाहान छ ।

न अरुलाई चढ्न दिन्छ, न ऊ माथि चढ्छ मान्छे
अरुको नै प्रगतिमा, डाह गर्छ खुट्टा तानातान छ ।

बुधबारे–८, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x