साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पत्थर फोडेर देखा

Nepal Telecom ad

सक्छस् भने दिलले दिल तोडेर देखा
हैन भने यी सब हर्कत छोडेर देखा ।

धेरै निदाइस् महलमा अब मात्र एक रात
कस्तो हुन्छ खुल्ला आकाश ओडेर देखा ।

भोलि फक्रिएको फूल टिप्नु छ भने
जा आज उ त्यो बगैँचा गोडेर देखा ।

विज्ञान तँलाई चमत्कारी अनि मान्नेछु
पहिले मेरो टुक्रिएको मन जोडेर देखा ।

बाबु आफूलाई खुब बलवान ठान्छस् भने
जा यो देशको निम्ति पत्थर फोडेर देखा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x