साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यिनलाई ठटाउनलाई ?

Nepal Telecom ad

मन हुन्छ सके तिनलाई धुलो चटाउनलाई
छैन कतै कुनै लौरी यिनलाई ठटाउनलाई ?

यो दुनिया नोटै मात्र भन्न थाले सबै
सकिएन कमाउन आफै नेता नभै
लागे नेता यो देशको इज्जत घटाउनलाई
छैन कतै कुनै लौरी यिनलाई ठटाउनलाई ?

गुण्डा हुन कि अपराधी पार्टीभित्र हुले
सच्चा आफ्ना कार्यकर्ता चटक्क नै भुले
हामीले नै उक्सायौँ कि नेता मताउनलाई
छैन कतै कुनै लौरी यिनलाई ठटाउनलाई ?

जनशक्ति विदेश लागे काम खोजी खान
मन होला कसलाई पो आमा छोडी जान
पाए हुन्थ्यो भ्रष्ट नेता सबै हटाउनलाई
छैन कतै कुनै लौरी यिनलाई ठटाउनलाई

सत्यतथ्य, जुलाई २०१४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x