साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रातारात सिमा सर्छ

Nepal Telecom ad

हुनेले त महल भर्छ मेरो देशको कथा,
नहुने त भोकै मर्छ मेरो देशको कथा ।

फकाई फकाई युवाशक्ति विदेश पठाएर,
पराई आई चर्नु चर्छ मेरो देशको कथा ।

परदेशमा छोरो रुन्छ झुपडीमा आमा,
रातारात सिमा सर्छ मेरो देशको कथा ।

गाउँबस्ती शोकाकुलमा, शहरमा उत्सव
यो सरकारले के के गर्छ ?मेरो देशको कथा !!

तिवारीभञ्ज्याङ, भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म कवि बन्न सक्दिन

म कवि बन्न सक्दिन

सीता तिवारी
के छ, खबर हजुरको ?

के छ, खबर हजुरको...

सीता तिवारी
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x