साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्याण्टा रामतोरिया

Nepal Telecom ad

भाउ निकै कस्नथाले आलु भ्याण्टा रामतोरिया
कुर्सीमाथि बस्नथाले आलु भ्याण्टा रामतोरिया

पगरी गुथी बन्दाकोवी कुर्सीमाथि बसेपछि
मुटुभित्र डस्नथाले आलु भ्याण्टा रामतोरिया

सधैं फाप्ने उन्नाइसमा सुक्रबारको साइत पारी
आकाशदेखि खस्नथाले आलु भ्याण्टा रामतोरिया

पाँचखाल, ठिमी, चोक गल्ली कालीमाटी रित्तो पार्दै
सिंहदर्वार पस्नथाले आलु भ्याण्टा रामतोरिया ।
सोलुखुम्बु

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x