साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे

Nepal Telecom ad

मुटु यौटा मुहार सयौँ बोकी हिँड्छन् मान्छे
धाकभन्दा नि धक्कु ठूलो खोकी हिँड्छन् मान्छे ।

माछा माछा भ्यागुताकै खेल खेलाउँछन् दानी
पराईको त मुर्दैसम्म टोकी हिँड्छन् मान्छे ।

सहकार्य गरौँ भन्छन् स्वार्थ पूरा गर्न
भनेजस्तो भए टापै ठोकी हिँड्छन् मान्छे ।

जिन्दगीनै मधुशाला सराबी हुन् सबै !
पराई आँसु रक्सी संझी धोकी हिँड्छन् मान्छे ।

क्यैगरी नि जिउँदै छ ऊ भन्नै सकिँदैन
अहंकारले आफ्नै धड्कन रोकी हिँड्छन् मान्छे ।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x