साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीति या त व्यापार

Nepal Telecom ad

राजनीति या त व्यापार समयानुकुल
कुन होला बाच्ने आधार समयानुकुल ।

मेरा बाको श्रम मूल्य कहिल्यै बढेन
महँगिए पनि यो बजार समयानुकुल ।

घाँटीको रोग पाठेघर सल्यक्रिया हुन्छ
यस्तै हुन्छ यहाँ उपचार समयानुकुल ।

आफ्ना मौलिक संस्कृति र भाषा बिर्सेर
खै के सिके नयाँ संस्कार समयानुकुल ।

शैक्षिक प्रमाणपत्रहरू बाकसमा थन्काई
विदेश पस्ने गरे सुरसार समयानुकुल ।
जाजरकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x