साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को नाङ्गो ?

Nepal Telecom ad

मस्त निन्द्रामा थियो शहर
सपनामा तल्लिन थिए मनहरू
कसैले केही थाहा पाएनन्
रातका छुल्याहा व्यवहारहरू
तर
मेरै घर छेउ
सधैजसो बाटाको किनारामा देखापरिरहने
अर्धनग्न बहुला
झिसमिसे बिहानी मै
मच्चीमच्ची हाँसिरहेथ्यो…
हा…हा….हा……..
अझै सुतिरहेछौ… ?
म पागल रे…!
म नाङ्गो रे… !
ए मानिसहरू हो… ?
लौ भन,
म नाङ्गो कि
तिमीहरूले चुनेका
तिमीहरूले मानेका
आलिसान भवनभित्रका भलाद्मीहरू…
हा… हा… हा… ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x