साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन छोक

Nepal Telecom ad

(१)
बाँदरहरू अगुवा भएपछि
यस्तै हुन्छ
न नियम बन्छ
न लागु हुन्छ
घरै भताभुङ्ग हुन्छ ।

(२)
घाम उदाएर केही भएन
जून उदाएर पनि केही भएन
ताराहरू चम्केर पनि केही भएन
जबसम्म मनमा अठोट उदाउँदैन
जबसम्म मनमा प्रतिज्ञा चम्किँदैन
तबसम्म केही पनि नहुँदो रहेछ ।

(३)
हाम्रो म्याद सकिएछ
यो बाटोको
र त फर्केका छौँ आज
आफ्नै बाटोमा ।
हेटौडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x