साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फणा फिँजाइ गोमन जस्तै

Nepal Telecom ad

दुख गरी बनाएको घरको गारो चर्किएछ
केमा ढङ्ग पुगेन खै जगैदेखि लर्किएछ ।

सुनेँ जब यस्तो भयो टुटेँ फुटेँ विक्षिप्त भै
राम्रो गर भन्दा अझै उल्टो ज्यामी झर्किएछ ।

सिमेन्ट राम्रो परेन कि इँटा कम्जोर पर्याे कतै !
यता जोड्छु सच्याउँछु फेरि उता मर्किएछ ।

घरको हालत देख्दा बरै पागल जस्तै भाछु अचेल
के के न गर्छु भन्थेँ तर आफ्नै गला सर्किएछ ।

पालेँ पोसेँ सुन्दर घर बनाइदिन्छौँ भन्नेहरू
फणा फिँजाइ गोमन जस्तै आफैं पट्टी फर्किएछ ।
धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x