साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक (२०)

Nepal Telecom ad

प्रजातन्त्रवाद
गालीगलौजको भाषा
रक्तरञ्जित तमासा
आखिर ‘तन्त्र’को चीरहरण भो यसरी
‘जब तक समोसे मेँ आलु
तब तक विहार मेँ लालु’ भो हाम्रो दृष्टान्त ।।

संघर्ष
क्रान्ति गीतलाई
व्यापारीकरण गर्दै
आस्थालाई बजारीकरण गर्दै
नाँच्दैछौं हामी–
‘नाँच भालु नाँच, कम्मर भाँच !!’

कविता
भावहरूको खण्डहर भित्र
कलाको हत्या भएको छ ।
उत्खनन गर्दागर्दा थाकियो
कतै भेटिएन्– सुकुमारी कविताको लाश !!

इच्छा
हामीलाइर्,
समाज द्रोहीहरू समाजवादी भएको
कति पनि मन पदैन ।
र चाहन्नौं–
‘कम्युनिष्टहरू’ कम निष्ट भएको सुन्न ।
मन्थली, रामेछाप

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x