साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पत्रकार–किसान वार्ता : ठट्यौली

Nepal Telecom ad

नेपालका पत्रकारले किसानका कुरा कमै लेख्छन् त्यही झोकमा
पत्रकार – बाख्रा त निकै राम्रा छन् के खुवाउनु हुन्छ ?
किसान – कुनलाई ? सेतो कि कालोलाई ?
पत्रकार – सेतोलाई ।
किसान – हरियो घाँस ।
पत्रकार – अनि कालोलाई ?
किसान – हरियो घाँस ।
पत्रकार – कहाँबाट ल्याउनु भयो ?
किसान – कुन कालो कि सेतोलाई ?
पत्रकार – कालोलाई ?
किसान – अनुदानमा कृषि सहकारीबाट ।
पत्रकार – अनि सेतोलाई ?
किसान – अनुदानमा कृषि सहकारीबाट ।
जति पल्ट सोद्धा पनि कालो या सेतो भनेर हैरान पारेपछि पत्रकारलाई रिस उठेछ ।
पत्रकार – एउटै कुरा भए पनि कालो या सेतो किन भनेको ? तपाईको पारा के हो ?
किसानले जवाफ दिएछ–
किसान – कालो मेरो हो ।
पत्रकार – अनि सेतो ?
किसान – सेतो पनि मेरै हो ।
पत्रकारः– ठहरै बेहोस …..
होस खुलेपछि किसानले भनेछ दिनदिनै अनावश्यक र महत्वहिन मात्र समाचार सुन्दा सुन्दा हामी पनि बेहोस
भइरहेका हुन्छौँ । देश र जनताको जीवनस्तर सुधार्ने समाचार लेख्नुस् । पार्टीका कार्यकर्ता होईन पत्रकार जस्तै बन्नुस् । ती बाख्रा होइनन्, नक्कली खेलौना हुन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x