साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकार !!

Nepal Telecom ad

हत्या हिंसा बलत्कार खुलेआम भो सरकार
बुद्धको यो देश किन बदनाम भो सरकार !!

ज्यान लिन तुल्लेका छन् तिम्रा सुरक्षाकर्मीहरू
हेर्नुस् हाम्रो शरीरभरी निलडाम भो सरकार !!

कानभरी तेल हाली कतिन्जेल सुत्नु हुन्छ ?
जाग्नुहओस् पिँडीभरी घामैघाम भो सरकार !!

कति दमन गर्नु हुन्छ ?जनताका चाहनालाई
आज फेरि सडकमा चक्काजाम भो सरकार !!

आँगनसँगै मुटु चिर्यौ र’पो गाउँले जुर्मुराए
प्रदेश जाने घोडा तिम्रो बेलगाम भो सरकार !!
मोरङ उर्लाबारी
हाल– साउदी अरब

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x