साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऊ तापी रहेछ

Nepal Telecom ad

आफ्नै घर धुरीमा लगाएर आगो
ऊ तापी रहेछ सेकाएर गालो ।

म रुँदा उ हाँस्छ सरम सत्व छोडी
देखाएर दाह्रा कुटील मूख कालो ।

दलाली भनि म जति गर्छु गाली
लगौटी नि फाली झनै नाच्न थाल्यो ।

जिउँदै मान्छेलाई पनि पोल्न सक्ने !
पिसाच् प्रेत कस्तो मसानेको सालो !

सबै स्वाबलम्बी हुनु पर्छ हामी
तब माथि पर्ने अनि पर्छ पालो ।

ललितपुर
२०७२।८।१६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पट्याउने रहर

पट्याउने रहर

इन्द्रजीत शर्मा चौँलागाई
देखाउने रहर

देखाउने रहर

इन्द्रजीत शर्मा चौँलागाई
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x