साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महल बनाउनु सजिलो होला !

Nepal Telecom ad

मनपरी सताउनु सजिलो होला
यादमा आउनु सजिलो होला !

दिल टुटेकालाई फकाउनु भन्दा
रुन सघाउनु सजिलो होला !

घर त्यतिकै कहा बन्छ र ??
महल बनाउनु सजिलो होला !

यो सहर जोगाउन चोरबाट
सज्जन समाउनु सजिलो होला !!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x