साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कारिन्दाको दिनचर्या

उठ्, पुछ् खा, चुठ् दुगुर्, दुगुर्

Nepal Telecom ad

उठ्, पुछ्
खा, चुठ्
दुगुर्, दुगुर्

स्वाँः स्वाँ !
बस्, धस्
हस् हजूर !
लुखुर लुखुर

स्याँः स्याँः
तिहुन्, तमाखु–
पापाको संसार
ऐजन ऐजन
लम्पसार !

‘कारिन्दाको दिनचर्या’ सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हराम पाँडे हजुर

हराम पाँडे हजुर

भैरव अर्याल
वेदजात्रा

वेदजात्रा

भैरव अर्याल
साँढे

साँढे

भैरव अर्याल
कन्याकेटी खोज्दा

कन्याकेटी खोज्दा

भैरव अर्याल
आराधना-नैतिकताको

आराधना-नैतिकताको

भैरव अर्याल
0
Would love your thoughts, please comment.x
()
x