साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक्लैले हसुरेर डकार देखायो

Nepal Telecom ad

उसले फेरि पनि तरवार देखायो
द्वन्द्वमा जलेका ती घरवार देखायो ।

ऊ जे पनि गर्न सक्छ अहिले पनि
त्यसैले सबैको सामु हुँकार देखायो ।

गरिबको नाममा आएको सहयोग
ऊ एक्लैले हसुरेर डकार देखायो ।

ऊदेखि अहिले पनि सबै डराउँछन
ऊ बलियो हैन तर हतियार देखायो ।

ऊ चुस्छ जनताको रगत र पसिना
लाजै नमानी नीरिह सरकार देखायो

कहाँबाट दिउँसै ढुनमुनिदै आयौ
प्रश्नको उत्तरमा उसले “बार” देखायो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x