साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नजरको बन्दुकले मलाई मात्र हान्छे किन ?

Nepal Telecom ad

त्यो नजरको बन्दुकले मलाई मात्र हान्छे किन ?
तरै पनि, पर पर सर्न खोज्छु वर वर तान्छे किन ?

यो दिलमा कसैले जग्गा ओगट्या छ भन्छु
तरै पनि, दिलको राजा मलाई मात्र मान्छे के किन ?

कपाल हेर कलिलै छ, ओठ निचोरे दुध आउँछ भन्छु
तरै पनि,आफू जस्तै मलाई छिप्पु ठान्छे किन ?

उनीसँग दाँज्दाखेरि दुधमुखे बालक मत
तरै पनि,दिउँसै उनी कोठाभित्र लान्छे किन ?

यो मुटुको दरबारमा कसैको बास छ भन्छु
तरै पनि, गर्छु माया भनि अगाँलोमा बान्छे किन ?

नयाँ नैकाप, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x