साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

राजनीति थालौं साथी बन्न प्रधानमन्त्री
चुहिएको टालौं साथी बन्न प्रधानमन्त्री
ढुकुटी नै रित्याएर देश बेची खाइसके
आवेदन हालौं साथी बन्न प्रधानमन्त्री।।


आउन खोजें तिमीसामु तर चाल मन्द थियो
पाइला जब बढाएथें दोबाटोमा द्वन्द्व थियो
जति माया लाए पनि परावर्तन भएपछि
नियालेर हेरें जब त्यहां नेपाल बन्द थियो।।

राजघाट ६,सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्रिटुक्तक

त्रिटुक्तक

कुमार दाहाल ‘कुसुम’
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x