साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्द छ रे भोलि फेरि

Nepal Telecom ad

जस्तोसुकै देखे पनि राम्रै भन्न थालेकोछु
पत्याउनुस् ! आजैदेखि असल बन्न थालेको छु

सुल्टो गन्दा आफ्नो पालो आईपुग्ने कै\’ले कै\’ले !
मनले छाती छेड्ला भनी उल्टो गन्न थालेको छु

अन्तिम सास र मलामीको मिलन हुने छैन मेरो
आफै जल्न गाह्रो होला, खाल्डो खन्न थालेको छु

भोलि थाल्ने विचार थियो,बन्द छ रे भोलि फेरि
\’आनन्द\’भो,जीवन बाँच्न आजै धन्न थालेको छु ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिथार्नेहरू छन्

चिथार्नेहरू छन्

आनन्द श्रेष्ठ
कुकुरको पुच्छर

कुकुरको पुच्छर

आनन्द श्रेष्ठ
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
पछार्नेहरू छन्

पछार्नेहरू छन्

आनन्द श्रेष्ठ
महाराज पो फरक ताज उही छ

महाराज पो फरक ताज...

आनन्द श्रेष्ठ
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x