साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोही खुसी छैनन्

Nepal Telecom ad

निभा’कै छु जिम्मेवारी कोही पनि खुसी छैनन् !
के गरौं म हे मुरारी ! कोही पनि खुसी छैनन् !

घर भाँड्ने आइमाई कुरा नसुनाउनु भनेको’थें,
न त आमा न बुहारी कोही पनि खुसी छैनन् !

असीम तृष्णा भर्दिएर गल्ती गरे ब्रह्माजीले,
यो लोकका नरनारी कोही पनि खुसी छैनन् !

बजेट विनियोजन गर्दा सिधै गाउँ पठाइयो,
मातहतका अधिकारी कोही पनि खुसी छैनन् !

फोटोभरि पराइ नारी आहा ! भनी र्याल काढ्छन्
अचेल तपाई हाम्रा प्यारी कोही पनि खुसी छैनन् !

डाक्टर पाइलट मन्त्री बन्नु भन्थे आशिष दिनेहरू !
गजलकारको भो चिनारी कोही पनि खुसी छैनन् !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x