साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोबाइल अफ

Nepal Telecom ad

मोबाइल अफ हुन्छ दिने ठाउँमा
तु. आइज भन्छन् लिने ठाउँमा ।।

भोलि के पर्छ कस्ले देख्या छ र
काम लाग्छ जन्तु चिने ठाउँमा ।।

कालो धन सेतो पार कमेरो दल
लुकाऊ धन नसम्झिने ठाउँमा ।।

पाइला लामा पार फुर्सदको बेला
पूरा सुते हुन्छ लम्किने ठाउँमा ।।

आइडिया भैदिंदा काठ खाग बन्छ
जलप लगाऊ है चम्किने ठाउँमा ।।

नाङ्लो देखाएर हात्ती तर्साउनु छ
चाहिन्न हतियार बम्किने ठाउँमा ।।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x