साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाए पनि भोको छ काठमाडौ

Nepal Telecom ad

सवै थोक खाए पनि भोको छ काठमाडौं ।
अभावमा पिल्सियर रो’को छ काठमाडौं ।।

ढल खन्याइ नुहाउँछ रातको अँधेरीमा ।
तर पनि रारा भन्दा चोखो छ काठमाडौं ।।

मै नै खाउँ मै नै लाउँ भन्दछ सधैंभरि ।
छलछाम भ्रष्टाचारको पोको छ काठमाडौं ।।

गाउँलाई पछारेर अगाडि भागेको छ ।
महँगीको सगरमाथा छो’को छ काठमाडौं ।।

हिमाल पहाड नदी ताल हेरेर मनै भरें ।
मन्दिरको शहर हेर्ने धोको छ काठमाडौं ।।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x