साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश उँधै लाग्यो !

Nepal Telecom ad

१. प्रगति पो भएको छ ! यस्तै भन्थे ! लाग्थ्यो !
के देख्दछु ! के देख्दछु ! देश उँधै लाग्यो !

२. पंचायत ढलीमली गर्थ्यो ! त्यो नि ढल्यो !
ढल्यो जीर्ण तन्त्र तर देश उँधै लाग्यो !

३. सात सालदेखि कैयौं नयाँ नयाँ कुरा
भएका थे ! जीर्ण जागे ! देश उँधै लाग्यो !

४. थोत्रा रुढी बुढी फेरि भुतप्रेत जागे !
लाखौँ लाख उड्यो ! फुस्सा ! देश उँधै लाग्यो !

५. निकै यत्न प्रयत्न त बिलाए झैं भयो !
ओहो ! साँढे फ्वाँ फ्वाँ बढ्यो ! देश उँधै लाग्यो !

६. शोषण र भ्रष्टाचार नहेर्ने रे ! अन्धो !
युग हो रे ! लपÞmन्ड्याउ ! देश उँधै लाग्यो !

७. अलि अलि गर्दै गर्दै स्वतन्त्र यो राष्ट्र
पराधीन हुन्छ कि ? झैं देश उँधै लाग्यो !

८. महाभारत पो आयो ! व्याप्त देशै ढाक्यो !
नचाउने को हो तत्व ? देश उँधै लाग्यो !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x