साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई टुक्रा

Nepal Telecom ad

१. समय कहाँ रह्यो र ?

जीवनमा हिसाब त कहिल्यै मिलेन
नमिले पछि लेख्ने कुरा नै रहेन
जीवनका उकाली ओरालीहरूमा
जोडघटाऊ गर्दा गर्दै
कपालको सेतो रंग र
दाँतले बिदा मागेको पत्तै भएन
छोरा, नाति खेलाउँदा खेलाउँदै
जीवनले बिश्राम मागेको मेसै भएन
परोपकारको त ध्यानै आएन
अब केही गरूँ त भन्दा समय रहँदै रहेन ।

२. आ–आफ्नो रुचि

छोरालाई बाईक चाइयो
छोरीलाई बुटिक
आमालाई ब्यूटी पार्लर त
बाबुलाई डिस्कोबार
छोरालाई इस्म्याक्स भए
छोरीलाई गाजल पाउडर
आमालाई त डेटिङ नै काफी
बाबुलाई चाहिँ झोलचौटाकै प्यार ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x