साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो घरमा नधाएकै जाती

Nepal Telecom ad

जिउ ढाक्ने लुगा अब नपाएकै जाती ।
लाकोजस्तो गर्नुभन्दा नलाएकै जाती ।।

कति दिन आँखालाई दुख दिनु व्यर्थै ।
झोक्राएर राख्नुभन्दा नचाएकै जाती ।।

छ इञ्चको हिलमाथि खुट्टा ट्वाक ट्वाक ।
तड्पाउनु भन्दा नजिक नआएकै जाती ।।

देखाउने मोर्डन हुन्छ लुकाउने पाखे ।
भन्नेहरु मेरो घरमा नधाएकै जाती ।।

धादिङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x