साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्यालुएसन

Nepal Telecom ad

“बानेश्वरको घरजग्गा भ्यालुएसन गरिमाग्ने मान्छे आयो त ?” भ्यालुएटरले आफ्नो कारिन्दालाइ सोध्यो । {{read_more}} height=

“आउन त आयो सर तर पचिसहजार रुपैयाँभन्दा बढी दिने त कुरै गर्दैन त । कस्तो सन्क्यासन्क्या कुरा गर्छ”– कारिन्दा चुक्ली लगाउन पछि परेन ।

“ए ! त्यसलाई लोन चैं चारचार करोड चाहिने अनि दुईलाख खर्च गरभन्दा पनि नगर्ने रे ?– भ्यालुएटर जङ्गियो ।

“के गरौं त सर ?” – कारिन्दाले अनुमति खोज्यो ।

“डेढ आना जग्गा घटी छ भनेर रिपोर्ट पठाइ दिनु”– भ्यालुएटरले आदेश दियो ।

गौरादह–७, झापा 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x