साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिन्डिकेट लाग्याछ 

Nepal Telecom ad

यता गयो सिन्डिकेट लाग्याछ  height=
उता गयो सिन्डिकेट लाग्याछ 
अब त केही होलाकि देशमा {{read_more}}
बल्ल सरकार यो सिन्डिकेट हटाउन जाग्याछ 
बसमा गयो उडुस परेका बसमा बस्नु पर्ने 
टिकट पनि थोत्रो गाडीले उस्तै कस्नु पर्ने  
खाए खान खाए घिच भनेको जस्तो 
यिनकै फन्दामा फस्नु पर्ने  
माइक्रो बसमा पनि ठोसी ठोसी हाल्याछ 
टायममा पुराउलाकि भन्यो 
बाटो भरी टायर टाल्याछ टाल्याछ
रातीमा पनि न हेड लाइट बाल्याछ 
न साइड लाइट बाल्याछ  
बाल्यो भने पनि जुनकिरी जस्तो उज्यालो फाल्याछ 
भिडियो कोचमा कम्बल कोच्याछ  
डिलक्स भन्ने सिटले सुइरोले भैm घोच्याछ   
जताकतै यहाँ सिन्डिकेट लाग्याछ 
अब त केही होलाकि देशम सरकारै जाग्याछ  । 

यो सिन्डिकेटको जरो पनि कस्तो 
सरकार यसैले थामेको जस्तो  
तरकारीमा पनि सिन्डिकेट 
सवारीमा पनि सिन्डिकेट 
हुँदाहुँदा कवाडीमा सिन्डिकेट 
मलमा पनि सिन्डिकेट 
सिनेमा हलमा पनि सिन्डिकेट 
फूटबलमा पनि सिन्डिकेट 
काठमाडौका ढलमा पनि सिन्डिकेट 
यस्तै हो भने यो सिन्डिकेट फैलदै घरसम्म सर्ला जस्तो 
आफ्नै घरमा आपैmलाई छिर्न पनि गाह्रो पो  पर्ला जस्तो  
जती खुलाबजारका कुरा गरे पनि
खाली सिन्डिकेट लाग्याछ लाग्याछ
अब केही होलाकि देशमा
सिन्डिकेट हटाउन सरकार ज्याग्याछ । 

दाङ, हाल काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x