साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रपन्च

Nepal Telecom ad

फेरि रावण र रामको रामको भेट भयो । दुबैले प्रसन्न अनुहार लगाएर गला मिलाए एक अर्कामा र फेरि हात पनि मिलाए । height= {{read_more}}

“हैन, यतिन्जेल तिमी कहाँ थियौ ? मद्वारा मारियौ भनेर दुनियाँलाई बिश्वास दिलाउँन मलाई कम्ता गाह्रो पर्या होइन” –रामले गुनासो गर्यो रावणसँग ।

“छद्मभेष धरी भारत वर्षको इन्द्रप्रस्थ क्षेत्रमा राजनीति गरि बसेको छु नि” रावणले उत्तर दियो र प्रश्न पनि थप्यो–“अनि तिमी चैं जलमा डुबेको प्रपन्च गरि कहाँ लुक्न पुग्यौ त ?”

“हिमवत खण्डको जम्बु दिपमा”– रामले उत्तर दियो ।

“ए ! ए ! उसोभए अबको योजना ?”– रावण उत्सुक भयो ।

“यसपटक तिमी राम हुने, म रावण । अघिल्लो पटक राम हुँदा कम्ती सास्ती भोग्याछु र ! मैले ?”– रामले गुनासो गर्यो ।

रामको गुनासो सुनेर रावण मुसुक्क हाँस्यो र रामको हात पिट्दै भन्यो– “ओके डन, तर अबको कार्यक्षेत्र ?”

“जम्बुद्विप” –रामको उत्तर थियो ।

गौरादह–७, झापा 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x